शनिबार
७ मङ्सिर
२०७६

प्रोटिन र कार्बोहाइडेड प्रशस्त पाइने सखरखण्ड खाँदा सधैं भइन्छ जवान

शुक्रबार कार्तिक २२, २०७६/ Friday 11-08-19

स्वस्थ जीवन र लामो समयसम्म बाच्ने चाहना सबैमा हुन्छ । तरे खराब जीवनशैली र असन्तुलित भोजनले गर्दा आधा वैसे उमेरमै विभिन्न रोगले सताउने र कलिलो उमेरमा नै मृत्यृको मुखमा पुगेको थुप्रै उदाहरण छन् ।

चिकित्सकहरुको अनुसार लामो समयसम्म बाच्नको लागी प्रोटिनयुक्त र बढी काबाडहाईड्रेट भएको खानेकुरा खानुपर्छ । 

त्यो खानेकुरा हाम्रो गाँउघरमा सजिलै पाइने सखरखण्ड वा सुटनी हो । यसमा चिनीको मात्र हुदैन,जसले अन्धो हुनबाट बचाउनुका साथै तौल नियन्त्रण,मुटुको रोग हुने खतरा ,उच्च रक्तचाप र कोलोस्ट्रोल पनि नियन्त्रण गर्छ ।

यसको उदाहरण ओकिनावामा रहेका मानिसहरु हुन् । उनीहरु लामो समयसम्म बाँच्नुको साथै जवान पनि रहन्छन् । किनभने त्यहाँको मुख्य खाना भनेको सखरखण्ड हो ,उनीहरु हामीले जस्तो चामलको खानेकुरा खादैनन् ।

त्यसैगरी बाँदरमाथि गरिएको २० वर्ष लामो अध्ययनमा पनि ३० प्रतिशत कम क्यालोरीवाला खाना दिइएको बाँदरको मृत्युदर घटेको थियो । त्यसैले वैज्ञानिकहरुले सन् १९३० को दशकदेखि धेरै चिकित्सकलाई जति कम क्यालोरी खायो, उत्तिनै तौल नियन्त्रण भई यसबाट धेरै वर्ष बाच्ने र लामो समयसम्म जवान देखिने सल्लाह दिएका थिए ।