शनिबार
७ मङ्सिर
२०७६

गायक अजित घिसिङले ल्याए ‘बोकेर सोली ल्याउँछु म डोली’

शुक्रबार कार्तिक २२, २०७६/ Friday 11-08-19

काठमाडौं । गायक अजित घिसिङले न्याँ म्युजिक भिडियो आफ्ना दर्शक र स्रोतामाझ ल्याएका छन् । उनले आफ्नै स्वर, शब्द सृजना र संगीत रहेको ‘बोकेर सोली ल्याउँछु म डोली’ म्युजिक भिडियो ल्याएका हुन् । अर्जुन अधिकारीको निर्देशन रहेको सो गीतको भिडियोमा खुस्वु र नितेशलाई फिचरिङ गरिएको छ ।