शनिबार
७ मङ्सिर
२०७६

तस्बिरमा हेर्नुहोस यी हट मोडल जो ऐश्वर्या राय जस्तै देखिन्छिन 

शुक्रबार कार्तिक २२, २०७६/ Friday 11-08-19

काठमाडौँ। ऐश्वर्या राय जस्तै देखिने एक युवतीले अहिले सारा सामाजीक संजाललाई तताएकी छिन।  झट्ट हेर्दा उनि बलिउडकी चर्चित अभिनेत्री तथा पुर्व विश्व सुन्दरी ऐश्वर्या राय जस्तो देखिन्छिन। तर उनि एक इरानियन नागरिक हुन् र उनको नाम महलाघा जाबेरी हो।  विश्वकै सामाजिक संजालकर्ताले उनलाई सबै भन्दा राम्री युवतीको रुपमा हेरिरहेका छन्। जाबेरी सामाजिक संजाल इन्स्टाग्राम निकैनै सक्रिय र चर्चित छिन।  इरानमा जन्मेकी जाबेरी हाल अमेरिकामा वसोवास गर्दै आएकी छिन।महलाघा बिजनेस स्ट्डीज की स्टूडेंट हुन् र उनले म्याथ तथा फ‍िजिक्समा समेत डिप्लोमा गरिसकेकी छिन्। मोडलिङ्ग जगतमा उनले पहिला राख्न साथ् एक पछि अर्को विज्ञापनको अफर आइरहेको छ। 

तस्बिरमा हेर्नुहोस इरानियन मोडल जो ऐश्वर्या राय जस्तै देखिन्छिन