आइतबार
१ मङ्सिर
२०७६

बढ्यो सबै देशको मूल्य, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

शनिबार कार्तिक २३, २०७६/ Saturday 11-09-19

काठमाडौं - शनिबार नेपाली बजारमा  अमेरिकी डलरसहित सबै देशको मूल्य बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर  ११४ रुपैयाँ ३७ पैसा तोकिएको छ ।त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकिएको छ । 

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ६७ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७४ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ४१ पैसा तोकिएको छ । आज एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १४ पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७८ रुपैयाँ ०९ पैसा तोकिएको छ भने बिक्रिदर ७८ रुपैयाँ ५०  पैसा तोकिएको छ । 

त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा  तोकिएको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १४६ रुपैयाँ ३८ पैसा  तोकिएको छ। त्यसैगरी आज एक बहराईन दिनारको  खरिददर ३ सय १ रुपैयाँ  ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ३ रुपैया ३७ पैसा तोकिएको छ । त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ ।