आइतबार
१ मङ्सिर
२०७६

यौन क्षमता बढाउन खानुहोस् कुरिलो, हुन्छन् यस्ता फाइदै फाइदा

शनिबार कार्तिक २३, २०७६/ Saturday 11-09-19

काठमाडौ - हाम्रो स्वास्थ्यको लागी निकै आवस्यक चिज हो कुरिलो । कुरिलालाई स्वादका लागी मात्र नभई स्वास्थको फाइदाको रुपमा पनि हेरिन्छ । कुरिलोको सेबनले हाम्रो शरीरलाइ निकै फाइदा गर्छ ।  यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीन पाइन्छ । यदि कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ । 

कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ ।  कुरिलोको सेबनले शरिरमा धेरै तागत दिन्छ । यसको सेबनले महिलाहरुका लागी पनि निकै फाइदा गर्छ । यसको सेबनले महिलाहरुमा स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर का लागी सहयोग गर्छ ।

समथै यसको सेबनले महिनावारी गडबडी हुनबाट पनि जोगाउँछ । यसको सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ । साथै  यसले पिशाब पोल्ने, पेटको ट्युमर, घाँटीमा भएको संक्रमणबाट पनि बचाँउछ । कुरिलोको सुप बनाएर खाएका पनि शरीर दुख्ने समस्या हट्छ ।