आइतबार
१ मङ्सिर
२०७६

टुँडिखेल संरक्षणको माग गर्दै रवि लामिछाने र बाबुराम भट्टराईलगायतका सहभागीहरु सडकमा ओर्लिए (तस्बिर सहित)

शनिबार कार्तिक २३, २०७६/ Saturday 11-09-19

काठमाडौँ - विश्व स्वतन्त्र दिवसका अवसर पारेर अकुपाई टुँडिखेल अभियानले टुँंडिखेल संरक्षणको माग गर्दै शनिबार बिहान मानव साङ्लो  बनाएर  घेर्रे कार्यक्रममा सहभागी हुँदै  समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारकर्मी, कलाकारलगायतका सहभागी ।  

टुंडिखेलमा मानव साङ्लो कार्यक्रम - विश्व स्वतन्त्र दिवसका अवसर पारेर अकुपाई टुँडिखेल अभियानले टुँडिखेल संरक्षणको माग गर्दै शनिबार बिहान मानव साङ्लो बनाएर घेर्रे कार्यक्रममा सहभागीहरु । 

टुँडिखेलमा मानव साङ्लो - विश्व स्वतन्त्र दिवसका अवसर पारेर अकुपाई टुँडिखेल अभियानले टुँडिखेल संरक्षणको माग गर्दै शनिबार बिहान बनाइएको मानव साङ्लो । तस्वीर : चन्द्रकला क्षेत्री