शुक्रबार
२९ कार्तिक
२०७६

तस्बिरमा हेर्नुहोस् सराङ्गकोटबाट देखिएको माछापुच्छ्रे हिमाल

शनिबार कार्तिक २३, २०७६/ Saturday 11-09-19

पोखरा - सूर्योदय र हिमाली दृश्यावलोकनको आकर्षक गन्तव्य कास्कीको सराङ्गकोटमा हालै सञ्चालनमा आएको सराङ्गकोट माउन्टेन लजको छतमा रहेको स्वीमिङ पुल र यहाँबाट देखिएको माछापुच्छ«े हिमालसहितको रमणीय दृश्य । पछिल्ला वर्षमा पोखरा  आसपासमा होटल तथा अन्य पर्यटकीय पूर्वाधारमा लगानी बढ्दै गएको छ । तस्वीर : वासुदेव पौडेल