• Apr 11 2021 | २०७७, चैत्र २९गते

२०७७, चैत्र २९गते

जित निकालेको नेपोली युरोपा लिगबाट बाहिरियो

क्यानाडानेपाल फाल्गुण १४ २०७७
  • 652
    SHARES
  • जित निकालेको नेपोली युरोपा लिगबाट बाहिरियो

    काठमाडौं - गए राति युरोपा लिग अन्तर्गतको खेलमा इटालियन क्लब नेपोलीले जित निकालेको छ । 

    निकै प्रतिस्पर्धात्मक उक्त खेलमा ग्रानडालाई २-१ गोलले पराजित गरे पनि समग्रमा ३-२ को हार बेहोर्दै नेपोली लिगबाट बाहिरियो । गए राति खेलको तेस्रो मिनेटमा नेपोलीका पिटर जिलेन्सकीले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको २५ औं मिनेटमा ग्रानडाका एन्जल मोन्टोरोले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि खेलको ५९ औं मिनेटमा फाबियानले गोल गरे । 
     


    फाल्गुण १४, २०७७ शुक्रवार ०७:३८:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोपा लिग

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    इंग्लिस प्रिमियर लिग : ट्राओरेले जिताए वल्भ्सलाई

    क्यानाडानेपाल

    चैत्र २८

  • 170
    SHARES
  • इंग्लिस प्रिमियर लिग : ट्राओरेले जिताए वल्भ्सलाई

    काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा वल्भ्सले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा वल्भ्सले फुलहमलाई १–० गोलले पराजित गरेको हो । 

    उक्त खेलको अन्तिम समयको थप गरिएको दोस्रो मिनेटमा स्पेनिस फरवार्ड एडमा ट्राओरेले गोल गरी वल्भ्सलाई जित दिलाए । शुरुवातमा खेलको २८औं मिनेटमा रुवेन लफट चिकले र ७७औं मिनेटमा लिन्डर डेन्डनकरले प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरियो । 

    त्यसपछि खेलको अन्तिम समयमा ट्राओरेले गोल गरी टिमलाई जित दिलाए । जितसँगै वल्भ्स ३१ खेलबाट ३८ अंक जोड्दै १२औं स्थानमा रहेको छ भने फुलहम ३२ खेलबाट २६ अंकसहित १८औं स्थानमा रहेको छ ।


    चैत्र २८, २०७७ शनिवार ०७:४९:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क

    च्याम्पियन्स लिग : चेल्सीको सानदार जित

    क्यानाडानेपाल

    चैत्र २६

  • 252
    SHARES
  • च्याम्पियन्स लिग : चेल्सीको सानदार जित

    काठमाडौँ । गए राति युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा चेल्सीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा चेल्सीले पोर्टोलाई २-० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा चेल्सीका लागि मासन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे । उक्त खेलको ३२औ मिनेटमा चेल्सीका माउन्टले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको ८५औ मिनेटमा चिलवेलले गोल गरी टिमलाई जित दिलाए । जितसँगैक्वाटरफाइनलको पहिलो लिगमा २-० को अग्रता पाएको छ । 
     


    चैत्र २६, २०७७ बिहिवार ०८:२३:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग

  • क्यानाडानेपाल डेस्क

    च्याम्पियन्स लिग : एम्बाप्पेको दुई गोलमा पिएसजीको जित

    क्यानाडानेपाल

    चैत्र २६

  • 224
    SHARES
  • च्याम्पियन्स लिग : एम्बाप्पेको दुई गोलमा पिएसजीको जित

    काठमाडौं - गए राति च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा पिएसजीले बायर्न म्युनिकलाई ३–२ गोलले पराजित गरेको हो । उक्त खेलको तेस्रो मिनेटमा पिएसजीका कलियन एमबाप्पेले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको २८ औं मिनेटमा पिएसजीका माक्युइन्होसले गोल रे । त्यसपछि खेलको ३७ औं मिनेटमा बायर्नका एरिक म्याक्सिम मोटिङले गोल गरे।

    त्यसपछि खेलको ६० औं मिनेटमा बायर्नका थोमस मुलरले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि खेलको ६८ औं मिनेटमा पिएसजीका केलियन एमबाप्पेले गोल गरी टिमलाई जित दिलाए । 
     


    चैत्र २६, २०७७ बिहिवार ०७:५६:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग

  • क्यानाडानेपाल डेस्क

    इटालियन सिरी ए : रोनाल्डो र डिबालाको गोलमा यभेन्टसको जित

    क्यानाडानेपाल

    चैत्र २६

  • 218
    SHARES
  • इटालियन सिरी ए : रोनाल्डो र डिबालाको गोलमा यभेन्टसको जित

    काठमाडौ - गए राति इटालियन सिरी ए अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले नापोलीलाई २-१ गोलले पराजित गरेको हो । 

    उक्त खेलको १३औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरी युभेन्टसलाई अग्रता दिलाए । त्यसपछि खेलको ७३औँ मिनेटमा युभेन्टसका पाउलो डिबालाले गोल गरे । 

    त्यसपछि खेलको ९०औँ मिनेटमा नापोलीका लोरेन्जो इनसाइनले एक गोल फर्काए । जितसँगै युभेन्टस २९ खेलमा ५९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ भने २९ खेलमा ५९ अंकसहित ५ औं स्थानमा रहेको छ । 
     


    चैत्र २६, २०७७ बिहिवार ०७:३६:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इटालियन सिरी ए

  • क्यानाडानेपाल डेस्क

    भिनिसियस चम्किँदा रियल मड्रिडको सानदार जित

    क्यानाडानेपाल

    चैत्र २५

  • 686
    SHARES
  • भिनिसियस चम्किँदा रियल मड्रिडको सानदार जित

     काठमाडौं - गए राति युरोपियन च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ गोलले पराजित गरेको हो ।  

    उक्त खेलको २७ औं मिनेटमा रियलका भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३६औं मिनेटमा रियलका मार्को एसेन्सियोले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । 

    त्यसपछि खेलको ५१औं मिनेटमा लिभरपुलका मोहमद सालाहले गोल गरे । त्यसपछि खेलको ६५औं मिनेटमा भिनिसियसले गोल गरी टिमलाई जित दिलाए । 
     


    चैत्र २५, २०७७ बुधवार ०७:३७:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग
  • # रियल मड्रिड

  • क्यानाडानेपाल डेस्क

    इंग्लिस प्रिमियर लिग : वेस्टह्याम युनाइटेडको सानदार जित

    क्यानाडानेपाल

    चैत्र २४

  • 220
    SHARES
  • इंग्लिस प्रिमियर लिग : वेस्टह्याम युनाइटेडको सानदार जित

    काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा वेस्टह्याम युनाइटेडले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा वेस्टह्याम युनाइटेडले  वुल्भ्सलाई ३–२ गोलले पराजित गरेको हो । 

    उक्त खेलको छैटौं मिनेटमा वेस्टह्यामका जेसस लिंगार्डले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको १४ औं मिनेटमा वेस्टह्यामका पाब्लो फोर्नाल्डले गोल गरे । 

    त्यसपछि खेलको ३८ औं मिनेटमा वेस्टह्यामका जेरोड बोइनले गोल गरी टिमलाई अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ४४ औं मिनेटमा बुल्भसका लेन्डर डेनडोकरले गोल गरे । 

    जितसँगै वेस्टह्यामले ३० खेलबाट ५२ अंक जोडेको छ । त्यस्तै पराजित टिम वुल्भ्सले समान खेलबाट ३५ अंक जोडेको छ । 


    चैत्र २४, २०७७ मंगलवार ०८:३९:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क