शुक्रबार
२० मङ्सिर
२०७६

डिग्रे साईकुमारी मन्दिर मेलामा सर्वसाधारण तथा दर्शनार्थीको भीड (फोटोफिचर)

बुधबार कार्तिक २७, २०७६/ Wednesday 11-13-19

काठे पिङ्गमा रमाउँदै - रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, थर्पूमा रहेको कर्णाली प्रदेशकै प्रसिद्ध डिग्रे साईकुमारी मेलामा सञ्चालित काठे पिङ्गमा रमाउँदै सर्वसाधारण । 

डिग्रे साईकुमारी मेलामा सर्वसाधारण - रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, थर्पूमा रहेको कर्णाली प्रदेशकै प्रसिद्ध डिग्रे साईकुमारी मन्दिरमा मेला भर्न आएका सर्वसाधारण तथा दर्शनार्थी । तस्वीर : अमरराज पुन, कर्णाली प्रदेश