• Apr 13 2021 | २०७७, चैत्र ३१गते

२०७७, चैत्र ३१गते

बढ्यो अमेरिकी डलर, युके पाउण्ड र कतारी रियालको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

क्यानाडानेपाल चैत्र २५ २०७७
  • 460
    SHARES
  • बढ्यो अमेरिकी डलर, युके पाउण्ड र कतारी रियालको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

    काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य सबै देशको विनिमयदर बढेको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८० पैसा तोकिएको छ ।   यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ६९ पैसा रहेको छ ।

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३५  पैसा तोकिएको छ ।

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ १५पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ९८ पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६६ पैसा तोकिएको छ । 

    एक युरोको खरिददर १ सय ३७ रुपैयाँ ४१  पैसा रहेको छ भने बिक्रीदर १ सय ३८ रुपैयाँ १२ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३८ पैसा तोकिएको छ । 

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ८६ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५० पैसा तोकिएको छ ।


    चैत्र २५, २०७७ बुधवार ०८:३२:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    धितोपत्र बजार : नेप्से हालसम्मकै उच्च विन्दुमा

    क्यानाडानेपाल

    चैत्र ३०

  • 134
    SHARES
  • धितोपत्र बजार : नेप्से हालसम्मकै उच्च विन्दुमा

    काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर दुई हजार ६९१.५५ मा पुगेको छ । नेप्सेले अब दुई हजार ७०० को यात्रा तय गरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ विन्दुले उकालो लागेर ४८०.२९ मा पुगेको छ । कूल २१६ कम्पनीको एक करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयर रु सात अर्ब ६१ करोड आठ लाख ८२ हजार ५० मा कारोवार भयो । 

    आजको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब २६ अर्ब ८० करोड ६५ लाख ६० हजारको हाराहारीमा पुगेको छ । यो मुलुकको कूल ग्रार्हस्थ उत्पादन (जिडिपी)को हाराहारी हो । कारोवार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ । 

    बैंकिङ १७.८१, विकास बैंक ३९.३६, निर्जीवन बीमा १६३.७६, उत्पादन १४.०६, लघुवित्त १८८.५६, जीवन बीमा १९७.७९ र सामूहिक लगानी कोष ०.०२ ले उकालो लागेको छ । यस्तै, व्यापार ६९.६२, होटल तथा पर्यटन ७५.१९, जलविद्युत् ४२.६७, वित्त १.३६, अन्य २९.७२ र लगानी ०.३३ विन्दुले उकालो लागेको छ । 

    कारोवारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २५ करोड सात लाख १८ हजार ४७६ कारोवार भयो । यस्तै, नबिल बैंक रु २४ करोड ५३ लाख ५६ हजार ९६०, नेपाल पूर्वाधार बैंक रु २२ करोड ११ लाख ९७ हजार ५७०, नेपाल बैंक रु २१ करोड ४६ लाख १३ हजार ४९५ र गरिमा विकास बैंक रु १९ करोड ८१ लाख ११ हजार ९५४ बराबरको कारोवार भइ शीर्ष स्थानमा रहे । 

    कारोवारका आधारमा एनआइसी एशिया लघुवित्त ९.९६, महिला लघुवित्त ९.९५, छ्याङ्दी हाइड्रोपावर ९.८७, ज्योति लाइफ इन्स्योरेन्स ९.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ९.८० प्रतिशतले कमाए । यसैगरी साञ्जेन जलविद्युत् कम्पनी ४.४१, हिमाल दोलखा हाइड्रोपावर ३.९५, युनाइटेड मोदी ३.६५, युनिभर्सल पावर कम्पनी ३.४७ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाए । रासस


    चैत्र ३०, २०७७ सोमवार १९:१०:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    क्यानाडानेपाल

    चैत्र ३०

  • 364
    SHARES
  • बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - सोमवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  

    आइतबार प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा एक सयले बढेर तोलाको ८९ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैंयामा कारोबार भइरहेको छ । 
     
     


    चैत्र ३०, २०७७ सोमवार ११:५१:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    बढ्यो कुवेती दिनार र युके पाउण्डको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

    क्यानाडानेपाल

    चैत्र ३०

  • 288
    SHARES
  • बढ्यो कुवेती दिनार र युके पाउण्डको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

    काठमाडौं । सोमबार अमेरिकी डलरको विनिमयदर स्थिर रहेको छ भने अन्य केही देशका विनिमयदर बढेको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।   यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर ९१ रुपैयाँ ३७ पैसा रहेको छ ।

    एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ५३ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९९ पैसा तोकिएको छ । 

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ २२ पैसा तोकिएको छ ।  

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यस्तै बहराइन एकको खरिददर ३ सय १६ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ३४ पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९३ पैसा तोकिएको छ । 


    चैत्र ३०, २०७७ सोमवार ११:०७:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    आज १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

    क्यानाडानेपाल

    चैत्र ३०

  • 158
    SHARES
  • आज १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

    काठमाडौं - नेपाल राष्ट्र बैंकले आज ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ट्रेजरी बिल बिक्री गर्नेबारे जानकारी गराएको हो । 

    बैंकले रु १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्न लागेको सूचनामा जनाइएको छ । 

    त्यसमा रु आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । 

    यस्तै रु दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ ।  यसअघि पनि बैंकले रु २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 


    चैत्र ३०, २०७७ सोमवार ०८:१४:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक
  • # ट्रेजरी बिल

  • क्यानाडानेपाल डेस्क

    आज कुन देशको विनिमयदर कति ? हेर्नुहोस्

    क्यानाडानेपाल

    चैत्र २९

  • 258
    SHARES
  • आज कुन देशको विनिमयदर कति ? हेर्नुहोस्

    काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर स्थिर रहेको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।   यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर ९१ रुपैयाँ २९ पैसा रहेको छ ।

    एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ५३ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९९ पैसा तोकिएको छ । 

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ १४ पैसा तोकिएको छ ।  


    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७० पैसा तोकिएको छ । त्यस्तै बहराइन एकको खरिददर ३ सय १६ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ २७ पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९३ पैसा तोकिएको छ । 

    mudd.PNG

     


    चैत्र २९, २०७७ आइतवार ११:१६:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    क्यानाडानेपाल

    चैत्र २९

  • 820
    SHARES
  • घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - आइतवार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  

    शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ४ सयले घटेर तोलाको ८९ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैंयामा कारोबार भइरहेको छ । 
     


    चैत्र २९, २०७७ आइतवार ११:०७:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क