इटालियन सिरी ए : रोनाल्डो र डिबालाको गोलमा यभेन्टसको जित
क्यानाडानेपाल
चैत्र २६ २०७७
234
SHARES
काठमाडौ - गए राति इटालियन सिरी ए अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले नापोलीलाई २-१ गोलले पराजित गरेको हो ।
उक्त खेलको १३औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरी युभेन्टसलाई अग्रता दिलाए । त्यसपछि खेलको ७३औँ मिनेटमा युभेन्टसका पाउलो डिबालाले गोल गरे ।
त्यसपछि खेलको ९०औँ मिनेटमा नापोलीका लोरेन्जो इनसाइनले एक गोल फर्काए । जितसँगै युभेन्टस २९ खेलमा ५९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ भने २९ खेलमा ५९ अंकसहित ५ औं स्थानमा रहेको छ ।
एमबाप्पेको पिएसजीसँगको सम्झौता सकिदै, उनीमाथि गयो सबै क्लबको आखाँ
क्यानाडानेपाल
चैत्र ३०
210
SHARES
काठमाडौं - विश्व चर्चित खेलाडी तथा पिएसजीका स्ट्राइकर किलियन एम्बाप्पेमाथि अहिले धेरै क्लबको आखाँ गइरहेको छ ।
उनको र पिएसजीबीचको सम्झौता २०२२ मा सकिदैछ । पिएसजीसँगको सम्झौता सकिनै लाग्दा उनलाई आफ्नो क्लबमा ल्याउन युरोपका धेरै फुटबल क्लबले सोच बनाइरहेका छन् ।
रियल म्याड्रिड र लिभरपुलले पनि उनलाई ल्याउने सोच बनाइरहेको छ । उनले सम्झौता अवधिभर आफ्नो प्रदर्शनले पिएसजीको मन जितिरहेका छन् ।
आफुसँगको सम्झौता सकिएपछि पिएसजीले फेरि दीर्घकालीन रुपमा सम्झौता गर्न चाहेको पनि देखिएको छ । तर उनले पीएसजीमा नै बस्नेकी अरु क्लबमा नै बस्ने भन्ने निर्णय गर्न सकिरहेका छैनन् ।
स्पेनिस ला लिगा : बराबरीमा रोकियो एट्लेटिको मड्रिड
क्यानाडानेपाल
चैत्र ३०
218
SHARES
काठमाडौँ - गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा एट्लेटिको मड्रिडले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा एट्लेटिको मड्रिड रियल बेटिससँग १-१ गोलको बराबरी खेलेका छन् । उक्त खेलको पाँचौ मिनेटमा एट्लेटिकोका यान्निक कारस्कोले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको २०औँ मिनेटमा बेटिसका क्रिस्टियन टेलोले गोल गरी टिमलाई बराबरीमा पुर्याए । बराबरीसँगै एट्लेटिको ३० खेलमा ६७ अंकसहित शीर्ष स्थानमा र रियल बेटिसले ४७ अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।
काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले टोटेनहमलाई ३–१ गोलले पराजित गरेको हो । उक्त खेलको ४०औं मिनेटमा टोटेनहमका ह्युङ मिन सनले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ५७औं मिनेटमा म्यानचेस्टर सिटीका फ्रेडले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि खेलको ७९औं मिनेटमा म्यानचेस्टर सिटीका इडिन्सन काभानीले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको अन्तिम समयको थप समयमा मासन ग्रीनवुडले गोल गरी म्यानचेस्टर सिटीलाई जित दिलाए । जितसँगै युनाइटेडको शीर्ष चारको सम्भावना बलियो बनेको छ । युनाइटेडको ३१ खेलमा ६३ अंक पुगेको छ ।
इटालियन सिरी ‘ए’ : सानदार जित निकाल्दै युभेन्टस तेस्रो स्थानमा
क्यानाडानेपाल
चैत्र ३०
160
SHARES
काठमाडौं - आइतबार इटालियन सिरी ‘ए’ अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले जिनोआलाई ३–१ गोलले पराजित गरेको हो । खेलको चौथो मिनेटमा युभेन्टसका डिजान कुलुसेभ्स्कीले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको २२औं मिनेटमा अल्भारो मोराटाले गोल गरी युभेन्टसलार्य अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ४९औं मिनेटमा जिनोआका जियान लुकाले गोल गरे ।
त्यसपछि खेलको ७०औं मिनेटमा वेस्टन म्याकिन्नीले गोल गरी युभेन्टसलाई जित दिलाए । जितसँगै युभेन्टसले ३० खेलमा ६२ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।
काठमाडौं। भारतका चर्चित खेलाडी तथा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले जरिवाना तिर्नुपर्ने भएको छ ।
उनलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले खेलमा ‘स्लो ओभर रेट’ का कारण जरिवाना लगाएको हो। आईपीएल अन्तर्गत भएको दोस्रो खेलमा शनिवार चेन्नईले दिल्लीसँग खेलेको थियो ।
उक्त खेलमा बलिङ ओभर गती सुस्त गरेको भन्दै धोनीलाई बीसीसीआईले जरिवाना तिराएको हो । उनलाई बीसीसीआईले १२ लाख भारतीय रुपैयाँ जरिवाना तोकेको छ । शनिवारको उक्त खेलमा चेन्नई सात विकेटले पराजित भएको थियो।
काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा मर्सिसाइड क्लब लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको हो ।
उक्त खेलको ४३औं मिनेटमा एस्टन भिल्लाका ओले वाट्किन्सले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५७औं मिनेटमा मोहम्मद सलाहले गोल गरी टिमलाई बराबरीमा पुर्याए ।
त्यसपछि खेलको अन्तिमा समयमा लिभरपुलका ट्रेन्ट एलेक्सान्डर अर्नोल्डले गोल गरी टिमलाई जित दिलाए ।
जितसँगै लिभरपुल ३१ खेलमा ५२ अंकसहित पाँचौ स्थानमा र भिल्ला ४४ अंकसहित १०औं स्थानमा रहेको छ ।