मंगलबार
७ माघ
२०७६

पाटन स्वास्थ्य प्रतिष्ठानले चिकित्सक,नर्स,फार्मासिस्ट सहित ६१ जनाको माग

शुक्रबार कार्तिक २९, २०७६/ Friday 11-15-19

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक, नर्स, फार्मेसी, रेडियोलोजी लगायतका विभिन्न पदमा लागि जागिरको अवसर खुलाएको छ ।

प्रतिष्ठानले आज प्रकाशित गरेको सूचनामा सहप्रध्यापकका लागि आखाँ रोग, चर्मरोग र बाल चिकित्सक एक एक जनाको माग गरेको छ । जम्मा ६१ जनाको माग गरेको छ । त्यस्तै नर्स २० जना माग गरेको  छ ।

जानकारीका लागि तलको सुचना हेनुहोस् ।