मंगलबार
७ माघ
२०७६

सरकारको एक विद्यालय एक नर्स कार्यक्रमका लागि प्रदेश न.१ ले माग्यो ६० जना नर्स करारमा 

शुक्रबार कार्तिक २९, २०७६/ Friday 11-15-19

काठमाडौं । सरकारले एक विद्यालय एक नर्स कार्यक्रमका लागि प्रदेश नं. १मा  ६० जना नर्सको माग गरेको छ ।

 प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश नं. १ ले एक कार्यक्रम संयोजक सहित ६० जना कर्मचारीको माग गरेको  छ  । इच्छुक उमेदवारले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त दिन सकिने छ  । लिखित परीक्षा २१ मंसिरमा हुने छ ।  करार अवधि २०७७ असार मसान्तसम्म हुने पनि निर्देशनालयले जनाएको छ । 

थप जानकारीका लागि तलको सुचना हेनुहोस्