• May 17 2021 | २०७८, जेठ ३गते

२०७८, जेठ ३गते

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

बैशाख २१ २०७८
  • 382
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय ११ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रीदर ९२ रुपैयाँ ६१ पैसा रहेको छ ।

    एक युरोको खरिददर १ सय ४२ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर १ सय ४३ रुपैयाँ ६५ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८९ पैसा तोकिएको छ । 

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५७ पैसा तोकिएको छ । 

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५५ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ३३ पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८३ पैसा तोकिएको छ ।

    एक बहराइन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ ५१ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ४४ पैसा तोकिएको छ। 
     


    बैशाख २१, २०७८ मंगलवार ११:३९:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर
  • अर्कोसमाचार

    तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

    जेठ १

  • 300
    SHARES
  • तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

    काठमाडौं - मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ । 

    नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । 

    केन्द्रीय बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । विसं २०७६ को चैत मसान्तसम्मको विवरणमा भने कूल ७४६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । विसं २०७७ को चैत मसान्तसम्म भने ७५० स्थानीय तहमा शाखा खुलेका छन् । 

    बाँकी रहेका स्थानीय तहमा समेत आवश्यक भौतिक पूर्वाधार, सूचना सञ्चार तथा अन्य सुरक्षाको प्रबन्ध गरेर छिट्टै वाणिज्य बैंकका शाखा खुल्ने केन्द्रीय बैंकले विश्वास लिएको थियो । 

    ग्रामीण क्षेत्रका नागरिकलाई समेत सहज रुपमा वित्तीय सेवा र पहुँच पु¥याउनका लागि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पनि विशेष सुविधा र सुहलियत दिँदै आएको छ । 

    यस्तै गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १४० रहेको छ । त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या १० हजार ५४६ पुगेको छ ।रासस  


    जेठ १, २०७८ शनिवार १७:०८:३१ बजे : प्रकाशित

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    जेठ २

  • 202
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । आइतबार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ ।

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ५६ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ९५ पैसा रहेको छ ।

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ । 

    एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ३७ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४१ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २० पैसा तोकिएको छ।  

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७५ पैसा तोकिएको छ ।  

    एक बहराइन दिनारको खरिददर ३ सय १० रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ८३ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ४६ पैसा तोकिएको छ। 


    जेठ २, २०७८ आइतवार १०:०१:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर
  • ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

    जेठ २

  • 424
    SHARES
  • ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

    शुक्रबार तोलाको ९१ हजार ६ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ९ सय रुपैयाले बढेर तोलाको ९२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 
     


    जेठ २, २०७८ आइतवार ११:३५:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • बढ्यो पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्य, कुनको कति ? हेर्नुहोस्

    जेठ २

  • 628
    SHARES
  • बढ्यो पेट्रोल, डिजेल र हवाइ इन्धनको मूल्य, कुनको कति ? हेर्नुहोस्

    काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आइतबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

    विज्ञप्ति अनुसार निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा लिटरमा दुई दुई रुपैयाँ बढाएको हो । 

    अब पेट्रोल लिटरको १ सय २३ रुपैयाँ र डिजेल, मट्टितेल लिटरको १०६ रुपैयाँ कायम भएको छ । यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य लिटरको ७८ रुपैयाँ कायम भएको छ । 

    खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत रहेको छ ।  यो मूल्य आइतबार राती १२ बजेबाट लागू हुनेछ।   

    petr.jpg


    जेठ २, २०७८ आइतवार २०:५२:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ
  • बढ्यो युके पाउण्ड र कुवेती दिनारको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

    जेठ ३

  • 164
    SHARES
  • बढ्यो युके पाउण्ड र कुवेती दिनारको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

    काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य देशको विनिमयदर केही घटबढ भएको छ ।

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ५६ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ३९ पैसा रहेको छ ।

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ । 

    एक युरोको खरिददर १ सय ४२ रुपैयाँ १ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ७४ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५० पैसा तोकिएको छ । 

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४४ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७९ पैसा तोकिएको छ।  

    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७५ पैसा तोकिएको छ ।  

    एक बहराइन दिनारको खरिददर ३ सय १० रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ८४ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ६९ पैसा तोकिएको छ। 


    जेठ ३, २०७८ सोमवार १०:३९:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर
  • फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

    जेठ ३

  • 176
    SHARES
  • फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौं - सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा ९ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो । 

    आइतबार तोलाको ९२ हजार ५ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर तोलाको ९२ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५५  रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 
      


    जेठ ३, २०७८ सोमवार ११:४०:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य