बुधबार
२५ मङ्सिर
२०७६

अष्ट्रेलियामा २ नेपाली पक्राउ

आइतबार मङ्सिर १, २०७६/ Sunday 11-17-19

सिड्नी - अष्ट्रेलियामा दुई नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक युवा र एक युवती रहेको बताइएको छ । उनीहरुलाई अध्यागमन विभागले दुई हप्ताको अन्तरालमा पक्राउ गरेको हो । 

उनीहरु इन्डोनेसियाको बालीबाट सिड्नी फर्कने क्रममा पक्राउ परेको जनाइएको छ । पक्राउ परेका उनीहरुको नाम नुखुलाइएको जनाइएको छ । उनीहरू ३ महिनाको पहिलो बसाइँ सकिएपछि भिसा थप्न बाली पुगेर फर्केको थिए ।