बुधबार
२५ मङ्सिर
२०७६

प्रधानमन्त्रीको मोदीलाई आयो चेतावनी: आफ्नो सेना लैजाउ हामी एक इञ्च जमिन पनि दिँदैनौं (भिडियो)

आइतबार मङ्सिर १, २०७६/ Sunday 11-17-19

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरामा रहेका भारतीय सेनालाई फिर्ता लैजान आग्रह गरेका छन् । नेपालको अतिक्रमित भूमि लिम्पियाधुरामा भारतले सन् १९६२देखि आफ्नो सेना राख्दै आएको छ ।

प्रधानमन्त्री ओलीले भारतलाइ चेतावनी दिदै भने आफ्नो भूभागको एक इञ्च पनि दिदैनौ बरु आफ्नो आर्मी लिएर जानु । हाम्रो जनताले सिमाना मिचिदा बोलेको देख्दा हामी भित्र देश भक्ति अझै बाँकी छ भन्ने पुष्टि भएको छ र अब हामी मिलेर देश बचाउछौ ।