बुधबार
२५ मङ्सिर
२०७६

डा सुरेन्द्र केसीको विश्लेषण : मेलम्ची खानेपानी प्रोजेक्टमा ठुलो राष्ट्रघात भएको छ

आइतबार मङ्सिर ८, २०७६/ Sunday 11-24-19

काठमाडौ । राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले नया मन्त्रिमण्डलको विषयमा आफ्नो विश्लेषण प्रकट गर्दै आफ्नो विरोध पनि जनाएका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी बिना मगर तिर लक्षित गर्दै डा केसीले भने: "मेलम्ची प्रोजेक्ट भनेको अहिले सम्म कै ठुलो राष्ट्रघात भएको छ । तर पनि प्रचण्डको पावरले बिना मगर नै मन्त्रि हुने देशमा के आलोचना दिनु । युरोपको पाकेटमार नेपाल आयो भने मन्त्रि बन्छ अनि कसरी विकासको आश गर्नु । गुण र दोषको आधारमा मन्त्रि र मन्त्रालय जिम्मा दिनुपर्ने हो तर भएन ।"