शुक्रबार
२० मङ्सिर
२०७६

१० तस्विरमा हेर्नुहोस् अभिनेत्री स्वस्तिमा खड्का (फोटोफिचर)

शुक्रबार मङ्सिर १३, २०७६/ Friday 11-29-19

पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री हुन् स्वस्तिमा खड्का। कन्ट्रोभर्सी र काम दुवैले स्वस्तिमालाई व्यस्त राखेको छ। उनि अभिनित दुई चलचित्र लगातार बक्स अफिसमा चिप्लिए। तर पनि उनको व्यस्तता कम भएको छैन।

 

उनि पछिल्लो समय चलचित्र  चपली हाइट ३ को सुटिङ्गमा व्यस्त रहेकी छिन्।  उनको सुन्दरताको चर्चा सधै हुने गर्दछ। कार्यविनायक मन्दिर परिसरमा खिचिएका तस्विरमा अभिनेत्री खड्का पहेलो कुर्ता सरवलमा सजिएकी छिन्।

 

तस्विर: मिलन ढुंगाना