• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

चितवनमा नेकपा एमालेको १०औँ महाधिवेशनको यस्तो भव्य तयारी (तस्बिर/भिडियो)

  • 470
    SHARES
  • images
    images
    चितवनमा नेकपा एमालेको १०औँ महाधिवेशनको यस्तो भव्य तयारी (तस्बिर/भिडियो)

    काठमाडौं - चितवनमा शुक्रबारबाट शुरु हुन लागेको नेकपा एमालेको १०औँ महाधिवेशनको भव्य तयारी गरिएकोे छ । नारायणी किनारमा हुन लागेको उद्घाटन सत्रमा ६ लाखभन्दा बढी सहभागी हुने पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । 

    images

    canada10.jpg

    महाधिवेशनको बन्द सत्रका लागि प्रतिनिधि र स्वयंसेवक अट्ने गरी हल निर्माण पनि भइरहेको उनले बताए । उनका अनुसार महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् । 

    canada11.jpg

    शुक्रबारको लागि ५ हजार स्वयंसेवक परिचालन गरिएको पनि उनले बताए । शुक्रबार देउवासहित विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।महाधिवेशनको लागि नेकपा अध्यक्ष केपी शर्मा ओली पत्नि राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहित चितवन पुगिसकेका छन् । 

    canada8.jpg

    प्रधानमन्त्री शेरबहादुर देउवा भने शुक्रबार नै एमाले महाधिवेशनको लागि चितवन जाँदैछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने एमाले महाधिवेशन कार्यक्रममा सहभागी नहुने भएका छन् ।  सत्तागठवन्धन कै अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भने एमालेले बहिष्कार नै गरेको छ । 

    canada9.jpg

    सवै दलका शीर्ष नेतालाई निम्तो दिइएको कार्यक्रममा नेपाललाई निम्तो नै गरिएको छैन । निम्तो नपाएपछि सो पार्टीको जिल्ला तहका नेतासमेत उद्घाटन समारोहमा नजाने भएका छन् । महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि चितवन पुगिसकेका छन् ।  

    canada6.jpg

    यस्तै नेता भट्टराईका अनुसार भारत, श्रीलंका, बंगलादेश लगायतका देशबाट पनि राजनैतिक दलका प्रतिनिधि आउने भएका छन् । तस्बिर रोहित शर्मा /क्यानडा नेपाल डटकम

    cana.jpg

    canada.jpg

    canada3.jpg

    canada1.jpg

    canada4.jpg

    canada5.jpg

    canada7.jpg

    मंसिर ९, २०७८ बिहिवार १८:३७:४४ बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    माडीमा लगातारको वर्षाका कारण काटेर सुकाएको धान उम्रन थाल्यो (तस्बिरसहित)

  • 1.1K
    SHARES
  • माडीमा लगातारको वर्षाका कारण काटेर सुकाएको धान उम्रन थाल्यो (तस्बिरसहित)

    चितवन - बेमौसमी रुपमा दुई दिनयताको लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा किसानले भित्र्याउन लागेको धानबाली खेतमै नष्ट भएको छ । 

    images

    dhan5.jpg

    चितवनको माडीमा पनि खेतमा काटेको र काट्ने तयार भएको धान भिजेको छ । अविरल वर्षाले भर्खरै काटेको धान बाली खेतमै डुबेर उम्रने अवस्थामा पुगिसकेको छ । 

    dhh.jpg

    खेतमा काटेर सुकाउन राखिएको धान भित्र्याउन नपाउँदै बर्षाले भिजेर नष्ट भएपछि किसान समस्यामा परेका छन् । यो तस्बिर चितवनको माडीस्थित बसन्तपुरका किसानको खेतमा भिजेको धानबाली हो । 

    dddg.jpg

    dddd.jpg

    ddd.jpg

    dhan (2).jpg

    dhan 6.jpg

    dhan3 (2).jpg

    dhan.jpg

    dhan3.jpg

    dhan4.jpg

    कार्तिक ३, २०७८ बुधवार ०८:२३:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माडी

  • नेत्र प्रसाद भुसाल

    यसरी रमाए धुलिखेल जिपलाइनमा प्रचण्ड (तस्बिरसहित)

  • 1.3K
    SHARES
  • यसरी रमाए धुलिखेल जिपलाइनमा प्रचण्ड (तस्बिरसहित)

     काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पारिवारिक भ्रमणमा छन् । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्डले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । 

    images

    prachnda (2).JPG

    जिपलाइनको मज्जा लिएका प्रचण्डले पारिवारिक भ्रमण निकै रमाइलो भएको बताए । साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले जिपलाइनको निक्कै मज्जा लिएको बताए ।   

    IMG_0070.JPG

    जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरि ११ सय मिटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ ।

    GH015254.00_03_23_59.Still013.jpg

    GH015254.00_03_20_06.Still010.jpg

    GH015254.00_03_50_05.Still021.jpg

    IMG_0013.JPG

    GH015254.00_03_42_51.Still018.jpg

    IMG_0023-1.JPG

    कार्तिक ५, २०७८ शुक्रवार १५:११:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल 'प्रचण्ड'

  • क्यानाडा नेपाल

    तिहारको चहलपहल बढ्यो, सामाग्री किन्नेहरुको भीड (तस्बिरसहित)  

  • 546
    SHARES
  • तिहारको चहलपहल बढ्यो, सामाग्री किन्नेहरुको भीड (तस्बिरसहित)  

    चितवन - नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ। तिहार शुरु भए लगत्तै बजारमा चहलपहल बढ्न थालेको छ । बजारमा तिहारको लागि आवश्यक पर्ने सामाग्री किन्ने मानिसहरुको भीड लागेको छ । 

    images

    ttt.jpg

    तिहारको लागि चाहिँने घर सजावटका फुलहरु, झिलिमिली बत्ती, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीका लगायतका सामाग्री किन्नेको घुइँचोले बजार नै रमाइलो देखिएको छ । 

    tre.jpg

    बजारका व्यवसायीहरुले अरु सामानहरु भन्दा तिहारको लागि आवश्यक पर्ने सामानको व्यापार बढी भएको बताउँछन् । तिहारको चहलपहलको यो तस्बिर चितवको माडीस्थित बसन्तपुर बजारको हो । 

    tiharrr.jpg

    हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार मंगलबारदेखि शुरु भएको छ । यस्तै बुधबार काग तिहार तथा कुकुर तिहार परेको छ भने बिहिबार लक्ष्मी पूजा परेको छ । 

    tiharrr (2).jpg

    यस्तै गोवर्धन पूजा तथा गाईगोरु पूजा १९ गते शुक्रबार परेको छ । कात्तिक २० गते शनिवार भने भाइटीका  परेको छ । भाइटीका को उत्तम साइन ११  बजेर २ मिनेटमा रहेको छ । तस्बिर- क्यानडा नेपाल डटकम   

    canadanepal1.jpg

    tiha (2).jpg

    tihar1.jpg

    tihar 3.jpg

    tihar.jpg

    tiharko.jpg

    tihh.jpg

    कार्तिक १६, २०७८ मंगलवार १४:४२:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तिहार
  • # माडी

  • नेत्र प्रसाद भुसाल

    कुकुर तिहार : विभिन्न कला प्रदर्शन देखाउँदै 'फौजी कुकुर' (तस्बिरसहित)

    क्यानाडा नेपाल

    कार्तिक १७

  • 668
    SHARES
  • कुकुर तिहार : विभिन्न कला प्रदर्शन देखाउँदै 'फौजी कुकुर' (तस्बिरसहित)

    काठमाडौं - आज त्रयोदशी र चतुर्दशी परेकोले काग र कुकुर तिहार मनाइदैँ छ । आज काग पूजा गरी त्यसपछि कुकुर पूजा गरिएको छ । कुकुर तिहारका दिन कुकुरलाई मनपर्ने खाना खान दिएर फूलमाला लगाइ पूजा गरिन्छ । 

    images

    kal.jpg

    कुकुरलाई पनि यमदूतको रूप मानिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । घरको रेखदेखदेखि भेडाबाख्रा र घरपालुवा जनवारको सुरक्षामा समेत कुकुरलाई प्रयोग गरिँदै आइएको छ । 

    kkk.jpg

    यस्तै आज मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन कुकुर पूजा गरिउको छ । पूजाअघि तालिम प्राप्त कुकुरले विभिन्न कला प्रदर्शन देखाएका थिए । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो । तस्बिर - रत्न श्रेष्ठ

    dog-tihar-8.jpg

    dog-tihar-19.jpg

    dog-tihar-7.jpg

    sennn.jpg

    se.jpg

    senn.jpg

    dog.jpg
     
    कार्तिक १७, २०७८ बुधवार १४:२०:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुकुर तिहार

  • क्यानाडा नेपाल

    घर-घरमा लक्ष्मीपूजा र रंगोलीको रमाइलो (फोटोफिचर)

  • 2.0K
    SHARES
  • घर-घरमा लक्ष्मीपूजा र रंगोलीको रमाइलो (फोटोफिचर)

    काठमाडौं - हिन्दुहरूको दोस्रो महान चाड तिहारको आज तेस्रो दिन । आज घर घरमा ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी मनाइएको छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । 

    images

    canada.jpg

    यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो बनाई लक्ष्मीको आह्वान गरिन्छ ।

    canadaaa.jpg

    लक्ष्मीपूजा गरिरहँदा धेरैका घर आँगनमा रंगोलीको रमाइलो दृश्य देखिएको छ ।  हरेक वर्षमा झै यस बर्ष पनि लक्ष्मी पुजाका दिन आगनमा रंगोली बनाइएको छ । दीप प्रज्वलन गरी घरवरीपरी झिलीमिली बनाइएको छ । 

    canad.jpg

    पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई लक्ष्मीको पूजा गरिएको छ । लक्ष्मीपूजाका दिन चितवनको माडीमा देखिएका रंगोलीहरु  

    canada nepall.jpgcanada nepal.jpg

    canadaaa.jpg

    cana.jpg

    caaaaa.jpg

    cannna.jpg

    fsd.jpg
     
    कार्तिक १८, २०७८ बिहिवार १९:२९:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माडी
  • # लक्ष्मीपूजा