बुधबार
२५ मङ्सिर
२०७६

दुरुस्त हात लगाउन पाएपछि खुशी हुँदै १९ वर्षीय चन्द्र

मंगलबार मङ्सिर १७, २०७६/ Tuesday 12-03-19

झापा - अर्जुनधारा जलेश्वरधाममा आयोजित निःशुल्क हातखुट्टा प्रत्यारोपण शिविरमा दुरुस्त हात लगाउन पाएपछि खुशी हुँदै मोरङ, पथरी–३ का १९ वर्षीय चन्द्र दर्जी । मङ्सिर १३ देखि भारत कोलकातास्थित महावीर सेवा सदनको सहयोगमा सञ्चालित शिविर मङ्सिर २० गतेसम्म चल्नेछ । तस्वीरः चन्द्रकला भण्डारी