बिहीबार
१५ फाल्गुण
२०७६

ऋषि धमालाकी छोरीको गुन्यु चोलीमा चर्चित कलाकारदेखी नेताहरुसम्म पुगे (फोटोफिचर)

बुधबार माघ १, २०७६/ Wednesday 01-15-20

काठमाडौँ - बुधबार चर्चित पत्रकार ऋषि धमालाकी छोरी एरिका धमालाको गुन्यु चोली गरिएको छ । गुन्यु चोलीमा चर्चित कलाकारहरु पुगेका छन् । गुन्यु चोलीको पार्टीमा काग्रेस नेता शेरबाहादुर देउवा लगायतका नेताहरु पनि पुगेका छन् । 

यसैक्रममा गुन्यु चोली पार्टीमा धमालाकी छोरी एरिका धमाला आकर्षक पोसाकमा सजिएकी छिन् । उनी उक्त पोसाकमा निकै सुन्दर देखिएकी छिन् । तस्वीरमा ऋषि धमालाकी छोरी एरिका र पत्नी एलिजा पनि देखिएकी छिन् ।