बिहीबार
१५ फाल्गुण
२०७६

पत्नीको क्रिया बसेका रामबहादुर नौ दिने शिशु समातेर रुंदै, शिशु बचाउन हारगुहार

बिहीबार माघ २, २०७६/ Thursday 01-16-20

पत्नीको क्रिया बसेकै रामबहादुर नौ दिने शिशु समातेर रुंदै, शिशु बचाउन हारगुहार, रारा - मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१० जिउला गाँउमा पत्नीको क्रिया बसेकै बेला नौ दिने शिशु समातेर रुंदै बसेका रामबहादुर विक । 

उनकी पत्नी धनरुपा विकको सुत्केरीपछि अत्याधिक रक्तश्राप हुँदा जिल्ला अस्पताल मुगु ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको थियो । आमाको मृत्युपछि नवजात शिशु बचाउन समस्या भएकाले हारगुहार गर्दै रामबहादुर । तस्वीर : नृपेन्द्र बहादुर मल्ल