सोमबार
२७ असोज
२०७६

छक्का पञ्जा २ यूट्युबमा सार्वजनिक (हेर्नुहोस् पुरा फिल्म)

मंगलबार असोज ७, २०७६/ Tuesday 09-24-19

काठमाडौं ।  दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र छक्का पञ्जा २ यूट्युबमा सार्वजनिक भएको छ । चर्चित हास्य कलाकारहरुको अभिनय रहेको चलचित्र छक्का पञ्जा २ सोमबार यूट्युबमा सार्वजनिक भएको हो । 

दुई वर्ष अघि दशैंमा प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा २ दर्शकले निकै रुचाएका थिए । यस चलचित्रमा दीपकराज गिरि, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, स्वस्तिमा खड्का, बुद्धि तामाङ, बर्षा राउत, गौरव पहारी लगायतका कलाकारको भुमिका रहेको छ ।