बिहीबार
१५ फाल्गुण
२०७६

फुलमालाले यातायातमन्त्रीलाई भव्य स्वागत

मंगलबार माघ ७, २०७६/ Tuesday 01-21-20

यातायात मन्त्रीलाई स्वागत, कञ्चनपुर -  भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ मङ्गलबार कञ्चनपुरको भीमदत्तनगरपालिकाको प्रथम स्थापना दिवस समारोहमा स्वागत गरिँदै ।  

समारोहमा सहभागी हुँदै यातायातमन्त्री नेम्बाङ, कञ्चनपुरको भीमदत्तनगरपालिकाको प्रथम स्थापना दिवस समारोहमा सहभागी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ, प्रतिनिधीसभा महिला तथा सामाजिक विकास समितिका सभापति निरु पाल र प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टलगायत अतिथि । तस्वीरः शेरबहादुर सिंह