बिहीबार
१५ फाल्गुण
२०७६

विश्वकै कालो बच्चाको तस्वीर सामाजिक सञ्जालमा भाइरल

मंगलबार माघ ७, २०७६/ Tuesday 01-21-20

काठमाडौं - बिश्वमा धेरै अनौठो कुराहरु सुन्न र देख्न पाइन्छ । हामिलाई थाहा नै छ, हरेक ब्यक्तिहरुको रंग फरक फरक हुन्छ । तर बिश्वमा यस्तो बच्चा पनि छ, जसको छालाको रंग निकै कालो छ । अहिले गाडा कालो रङ्गको बच्चाको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । 

धेरै नै कालो बच्चा जन्मिएपछी धेरैलाई यसको चासो पनि बढेको छ । यो बच्चालाई बिश्वकै कालो बच्चा भनिएको छ । यो बच्चाको छाला मात्र नभई आखा पनि पुरै कालो रहेको छ । 

सामाजिक सञ्जालमा रहेको तस्वीरमा यो बच्चालाई धेरैले अनेक प्रतिक्रिया दिएका छन् । कोहीले तर तस्वीर नक्कली भएको पनि बताएका छन् । कोहीले गुडिया पनि धनेका छन् । तर यो तस्वीर सक्कली या नक्कली पुष्टी भएको छैन ।