यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ १४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७४ पैसा रहेको छ।
यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १५७ रुपैयाँ ९९ पैसा र बिक्री दर १५८ रुपैयाँ ७७ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, आज बहराईन दिनार एकको खरिद दर ३२१ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रीदर ३२२ रुपैयाँ ९० पैसा रहेको छ भने कुवेती दिनारको एकको खरिद दर ३९७ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ३९९ रुपैयाँ २७ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७० पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८४ पैसा छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ९२ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा छ।
हेर्नुहोस्, विदेशी विनिमय दरको पूरा विवरण :
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:२३
प्रतिक्रिया दिनुहोस्