Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ १४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७४ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५८ रुपैयाँ ६६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस्, विदेशी विनिमय दरको पूरा विवरण :

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५१
प्रतिक्रिया दिनुहोस्