Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको गुजरातमा रासायिनक उद्योगमा आगलागी हुँदा ६ जनाको मृत्यु

बिहीबार, मंसिर ८, २०७९
काठमाडौंँ– भारतको गुजरातस्थित एक रासायनिक उद्योगमा आगलागी हुँदा ६ जना मजदुरको मृत्यु भएको छ । भरुच जिल्लामा रहेको उक्त उद्योगमा सोमबार बिहान करिब ३ बजे आगो लागेको थियो । एक रिएक्टर छेउ कामदारले काम गरिरहेको अवस्थामा अचानक विष्फोट भएको थियो । घटनास्थल अहमदाबादबाट करिब २३५ किलोमिटर दूरीमा पर्दछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्