मार्जारासन योग र यसबाट हुने लाभ
विधि
– दुवै हातको हत्केला एवं घुँडालाई भूमिमा राख्ने ।
– श्वासभित्र भरेर छाती एवं टाउकोलाई माथि उठाउने
– कम्मर तलतिर झुकाउने ।
– केही क्षणपछि श्वास बाहिर छोड्दै ढाडलाई माथि उठाउने र शिरलाई तल झुकाउने ।
लाभ:
– तिघ्राको पीडा एवं गुदद्वारमा आएको समस्यामा लाभकारी हुन्छ । फोक्सोलाई बलवान् बनाउँछ ।
– पाठेघर झर्ने समस्यामा यो आसन निकै लाभदायी छ ।
साभार: ‘योगतन्त्र’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०२
प्रतिक्रिया दिनुहोस्