Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२१ रुपैयाँ १९ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३६ पैसा रहेको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १५९ रुपैयाँ ७२ पैसा र बिक्री दर १६० रुपैयाँ ५१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, आज बहराईन दिनार एकको खरिद दर ३२२ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ३२४ रुपैयाँ ०९ पैसा रहेको छ भने कुवेती दिनारको एकको खरिद दर ३९७ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ३९९ रुपैयाँ २७ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८८ पैसा छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा छ।

हेर्नुहोस्, विदेशी विनिमय दरको पूरा विवरण :

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:०५
प्रतिक्रिया दिनुहोस्