शनिबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२१ रुपैयाँ १९ पैसा रहेको छ।
यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३२ रुपैयाँ १४ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ९१ पैसा र बिक्री दर १५९ रुपैयाँ ६९ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ २९ पैसा र बिक्री दर ३३ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, आज बहराईन दिनार एकको खरिद दर ३२२ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ३२४ रुपैयाँ ०९ पैसा रहेको छ भने कुवेती दिनारको एकको खरिद दर ३९८ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ४०० रुपैयाँ २२ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७१ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८५ पैसा छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ९४ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३३ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा छ।
हेर्नुहोस्, विदेशी विनिमय दरको पूरा विवरण :
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:५५
प्रतिक्रिया दिनुहोस्