Nic Ad Nic Ad
Nic Ad Nic Ad

आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको सटही दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३२ रुपैयाँ १४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:५५
प्रतिक्रिया दिनुहोस्