Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से ४१.७७ अङ्कले घट्यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ— सोमबार नेप्से ४१.७७ अङ्कले घटेको छ । आइतबार शेयर बजार परिसूचक नेप्से २९ दशमलव ६ अङ्कले घटेको थियो । आज नेप्से ४१ अङ्कले घटि २ हजार ३ सय ४३ दशमलव ७७ विन्दुमा झरेको छ । आज २२९ ओटा कम्पनीको ३८ लाख ७६ हजार ३०२ चोटी कारोबार हुँदा कारोबार रकम १ अर्ब ५० लाख पुगेको छ ।        
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२८
प्रतिक्रिया दिनुहोस्