Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई भरतपूर टाउन रेसिडेन्सीमा विशेष छुट

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ—मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दि नभरतपूर टाउन रेसिडेन्सीसँग विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्मछुट प्रदानगर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले भरतपुरमा रहेको भरतपूर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बार मा बसाई र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:५८
प्रतिक्रिया दिनुहोस्