Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिकशिक्षा परीक्षा (एसईई) दिएकाविद्यार्थीहरुकालागिविषेश अफर ‘पहिलो सिम’ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नक लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न  फाइदा लिन सक्छन् । यो योजना शुक्रबार वैशाख १६ देखि संचालनमा आएको हो । एसईई २०७९ को परीक्षाको प्रवेश पत्रभएका सबै विद्यार्थीले आफ्नो वाआफ्नो आमावाबाबुको नागरिकताको फोटोकपि, एक प्रतिपासपोर्ट साइजफोटो सहितनजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाईन्टहरुबाट यो पहिलो सिमलिन सक्छन् । कर सहितमात्र रु ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले रु १० को मेन ब्यालेन्स सहित सामाजिक सञ्जाल (फेसबुक, यूट्यूब र टिकटक) प्रयोग गर्नका लागि ४ जीबी डेटा (हरेक हप्ता १ जीबी डेटा गरि ४ हप्ता सम्म) को फाइदालिन सक्छन् । यसका साथै पहिलो सिमप्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन् । जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जालचलाउनकालागि १ जीबी डेटा बोनस स्वरुपप्राप्त गर्नेछन् । प्राप्तबोनसडेटा ७ दिनको लागिमान्य रहनेछ । सामाजिक सञ्जालको प्रयोगको लागि निश्चित डेटा भोलुभ सहित एसईई दिएकाविद्यार्थीका लागिपहिलो सिम योजनालाई निरन्तरतादिनपाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । विद्यार्थीहरुलाई यस सिम कार्डले नयाँ सम्भावना तथाअ वसरहरुसंग सहजै जोडिन सहयोग गर्नुका साथै साथीभाई, परिवारजनसँग सम्पर्कमा सही रहन मद्त पुर्याउने विश्वास एनसेलले लिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:४२
प्रतिक्रिया दिनुहोस्