Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालद्वारा जिम्बाबेलाई १३७ रनको लक्ष्य

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं । एक दिवसीय अभ्यास खेलमा नेपालले जिम्बाब्बे ए लाई १ सय ३७ रनको लक्ष्य दिएको छ । कीर्तुरमा पहिले ब्याटिङ गरेको नेपालले ३२ औँ ओभरमा १ सय ३६ रन बनाउँदै अलआउट भएपछि जिम्बाबे ए ले सामान्य लक्ष्य पाएको हो । नेपालका सोमपाल कामीले सवाधिक ३० रन बनाए । यस्तै करण केसीले २५ , कुशल भुर्तेलले १९, दिपेन्द्रसिंह ऐरीले १८ र आशफि शेख र आरिफ शेखले ५-५ रन जोडे । यस्तै सन्दीप लामिछानेले ४ तथा मोहम्मद आदिल आलमले २ रन जोडे । सागर ढकाल १ रनमा नटआउट रहे भने सुशन भारीले रन जोड्न सकेनन् । जम्बिाबेका ब्राड इभान्सले ४ विकेट लिए।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२५
प्रतिक्रिया दिनुहोस्