Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजपाक्षेको दिए राजीनामा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजपाक्षेले राजीनामा दिएका छन् । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजपाक्षेले राष्ट्रपति गोटाबाया राज समक्ष राजीनामा बुझाएका छन् । श्रीलंका सरकार ने देशमा सं्रकटकाल लागू गरेको छ। देशमा आर्थिक संकट परेपछि राजपाक्षेको विरुद्ध प्रर्दशन भइरहेका थिए । पछिल्लो एक महिनादेखि कोलम्बोमा प्रदर्शन गर्दै सरकारको राजीनामा माग गरिरहेका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्