Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज विश्व लुपस दिवस, नेपालमा पनि लुपस रोगी बढ्दै

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– आज विश्व लुपस दिवस । प्रत्येक वर्षको मेइ १० तारीखका दिन यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ । यस रोगबारे जनचेतना अभिवृद्धि गर्न विभिन्न स्वास्थ्य संस्थाहरुले विभिन्न कार्यक्रम गर्दैछन् । नेपालमा लुपस रोगीहरू कति छन् भन्ने यकिन जानकारी नभएपनि विश्वमा प्रत्येक एक लाख व्यक्तिमध्ये २० जनालाई यो रोग लाग्ने गर्छ । यस रोगकै कारण विश्वमा करिब ५० लाख व्यक्ति प्रभावित छन् । यो रोग पुरुषको तुलनामा महिलालाई बढी हुने गर्छ । पुरुषको तुलनामा महिलामा ९ गुणा बढी हुने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक देशमा करिब १० प्रतिशमा बाथरोगको समस्या देखिने गरेको छ  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार