Nic Ad Nic Ad
Nic Ad Nic Ad

जजिरा एयरवेजले गौतम अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गते पहिलो उडान गर्ने, यस्तो छ तालिका

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध जयन्तीको अवसर पारेर सञ्चालनमा आउँदैछ । सोही दिन जेठ २ गते जजिरा एयरवेजले पहिलो पटक उडान गर्ने भएको हो । जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १५ मेदेखि उडान सञ्चालन गर्न लागेको हो । आगामी जुन महिनादेखि रियाद, दमाम, जेद्दा र मदिना सहरबाट नियमित उडान सञ्चालन गर्ने तालिकामा जनाइएको छ । भैरहवादेखि कुवेत र कुवेतदेखि भैरहवा गरी साताको तीन उडान गर्नेगरी जजिरा एयरवेजले उडान गर्ने भएको छ । यस्तो छ तालिका
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:४१
प्रतिक्रिया दिनुहोस्