नेभिगेशन
सिएन विशेष

राति साढे ११ बजेदेखि सुरू हुने मध्यपुर थिमि नगरपालिकाको मतगणना

काठमाडौँ — मध्यपुर थिमि नगरपालिकाको मतगणना साढे ११ बजेबाट सुरु हुने भएको छ । मध्यपुर थिमि बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा वडा नम्बर १ बाट सुरू गरिने सर्वदलीय बैठकले निर्णय गरेको हो । भक्तपुर र चाँगुनारायण नगरपालिकाको मतगणना शनिबार बिहानबाट गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सूर्यविनायक नगरपालिकाको मतगणना विषयमा सर्वदलीय बैठक बसिरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सिएन विशेष