बाजुराका दुई स्थानीय तहमा कर्फ्यु जारी
काठमाडौँ–बाजुराका दुई स्थानीय तहमा कर्फ्यु जारी गरिएको छ ।
शुक्रबार दिउँसो मतदानका क्रममा झडप भएपछि शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि बूढीनन्दा नगरपालिकाका वडा नं ७, ८, र बूढीगंगा नगरपालिकाका वडा नं २, ३, ४, ५ र ९ मा कर्फ्यु जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यलय बाजुराले स्थिति नियन्त्रणमा लिन कफ्र्यु जारी गरेकाे जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:२७
प्रतिक्रिया दिनुहोस्