Nic Ad Nic Ad
Nic Ad Nic Ad

गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा, को कहाँ विजयी ? (सूचीसहित)

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम आउने क्रम जारी छ । यस निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो अवस्थामा एमालेले चार वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने गठबन्धनतर्फबाट कांग्रेस र एकीकृत समाजवादीले २–२ स्थानीय तहको प्रमुखमा विजयी भएको छ । एमाले मनाङको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार कान्छा घले विजयी प्राप्त मत ८६१ ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं. ६ मा एमालेको प्यानल विजयी । वडा अध्यक्षमा मनोजकुमार तुम्बाहाम्फे निर्वाचित प्राप्त मत ४५६ बैतडीको सुर्नया गाउँपालिका वडा नं. १ मा एमालेको प्यानल विजयी । वडा अध्यक्षमा धनबहादुर चन्द निर्वाचित प्राप्त मत १५५ उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाको उपाध्यक्षमा कर्मढुण्डुप गुरुङ निर्विरोध निर्वाचित छार्काताङसोङ गाउँपालिकाको वडा नं. १ को वडाध्यक्षमा धावा लामा गुरुङ निर्विरोध निर्वाचित छार्काताङसोङ गाउँपालिकाको वडा नं. ४ को वडाध्यक्षमा खाम्सुङ रोकाय निर्विरोध निर्वाचित प्युठानको सरुमानी गाउँपालिकाको वडा नं. ६ मा एमालेको प्यानल विजयी । वडाध्यक्षमा तिलबहादुर बुढा निर्वाचित प्राप्त मत : ६९५ यस अघि नै निर्विरोध निर्वाचित भएकाहरु डोल्पाको शे फोक्सुन्डो गाउँपालिका अध्यक्ष– धावा सम्डुप गुरुङ गठबन्धन दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नं. ६ मा गठबन्धनबाट माओवादीका धनसिंह धामीसहित प्यानल विजयी प्राप्त मत ३६५ दाङको राप्ती गाउँपालिका वडा नं. ९ मा गठबन्धनबाट माओवादी केन्द्रको प्यानल विजयी । वडा अध्यक्षमा रिमबहादुर सुनारी मगर दोस्रो पटक निर्वाचित भएका छन् । प्राप्त मत ३७६ बैतडीको शिवनाथ गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका बलदेवसिंह चाड निर्वाचित । प्राप्त मत ७०० दैलेखको नौमुले गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा कांग्रेसका रुपेश रानामगर विजयी । प्राप्त मत : ४०० नुवाकोटको म्यागङ गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा कांग्रेसका जिमाबहादुर तामाङसहित प्यानल विजयी प्राप्त मत : ९४ मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मोहनसिं लालचन २ मत अन्तरले विजयी । प्राप्त मत : ७६० तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार हेमराज तुम्बाहाङफे विजयी प्राप्त मत : ५०९ उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अध्यक्षमा गठबन्धनबाट एकीकृत समाजवादीका सेनाङ गुरुङ निर्विरोध निर्वाचित । छार्काताङसोङ गाउँपालिकाको वडा नं. २ को वडाध्यक्षमा कांग्रेसका टसि छोयल गुरुङ निर्विरोध निर्वाचित छार्काताङसोङ गाउँपालिकाको वडा नं. ३ को वडाध्यक्षमा एकीकृत समाजवादीका वाङजु गुरुङ निर्विरोध निर्वाचित छार्काताङसोङ गाउँपालिकाको वडा नं. ५ को वडाध्यक्षमा एकीकृत समाजवादीका सोनाम साङवो निर्विरोध निर्वाचित छार्काताङसोङ गाउँपालिकाको वडा नं. ६ को वडाध्यक्षमा एकीकृत समाजवादीका तेन्जिङ गुरुङ निर्विरोध निर्वाचित नवलपरासी सुस्ता पूर्व हुप्सेकोट गाउँपालिका वडा नं. ६ को वडाध्यक्षमा कांग्रेसका छामबहादुर सोमै मगरको नेतृत्वमा प्यानल विजयी । प्राप्त मत : ७८१ अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका कमल पोखरेल विजयी । प्राप्त मत : ८१३ यस अघि नै निर्विरोध निर्वाचित भएकाहरु डोल्पाको छार्का ताङसोङ गाउँपालिका अध्यक्ष – एकीकृत समाजवादीका सेनाङ गुरुङ डोल्पाको काईके गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीका अंगद कुमार राना
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:५४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार