टोखामा कांग्रेसकी रजनीले हारिन्
काठमाडौ– टोखा नगरपालिकामा एमालेका उम्मेदवार प्रकाश अधिकारी निर्वाचित भएका छन् ।
उनले कांग्रेसका उम्मेदवार रजनी थापा भन्दा २ सय १६ मत बढि ल्याएर जितेका हुन् ।
उनको १० हजार ३ सय ४० मत आउँदा थापाको १० हजार १ सय ६६ मत आएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०३
प्रतिक्रिया दिनुहोस्