Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाँकेमा हालसम्म कुन पार्टीले कहाँ-कहाँ जित्यो ?

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– बाँके जिल्लाको ८ स्थानीय तहमध्ये हालसम्म तीन स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । दुई गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले जितेको छ भने एउटामा माओवादी केन्द्र विजयी भएको छ । हेर्नुहोस् बाँकेका तीन स्थानीय तहका विवरण राप्ती सोनारी गाउँपालिका अध्यक्ष – तप्त पौडेल (नेपाली कांग्रेस) उपाध्यक्ष – मनिषा सिंह थारु डुडुवा गाउँपालिका अध्यक्ष – नरेन्द्र चौधरी (नेपाली कांग्रेस) उपाध्यक्ष – सहिदा बानो (नेपाली कांग्रेस) खजुरा गाउँपालिका अध्यक्ष – डम्बर बिक 'तुफान’ (नेकपा माओवादी केन्द्र) उपाध्यक्ष – मञ्जु मल्ल (नेपाली कांग्रेस) वडा स्तरमा नेकपा एमाले नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १ मा प्रमोद रिजाल नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ७ मा प्रशन्त श्रेष्ठ नेपालगन्ज उप -महानगरपालिका वडा नम्बर ९ मा गोविन्द प्रसार रेग्मी कोहलपुर नगरपालिका वडा नम्बर ३ मा माधव रिजाल डुडुवा गाउँपालिका वडा नम्बर ५ झक बहादुर थापा मगर डुडुवा गाउँपालिका वडा नम्बर ६ मा मोहनराम मिश्र राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ मा यमबहादुर खड्का राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा ज्ञान प्रसाद वली राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा मीनकुमार थारु राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ मा शालिकराम डाँडी राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ मा सोहनलाल थारु बैजनाथ गाउँपालिका वडा नम्बर १ मा रुप बहादुर मल्ल खजुरा गाउँपालिका वडा नमबर ३ मा पूर्ण बहादुर भण्डारी नेपाली बाँकेमा कुन पार्टीले कहाँ-कहाँ जित्यो ? नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ६ मा समिरप्रताप सिंह नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १७ मा लक्षमाण प्रसाद वर्मा नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १९ मा परसराम बर्मा (कुर्मी) नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २१ मा राजकुमार साहु नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २३ मा जबर अलि बेहना खजुरा गाउँपालिका वडा नम्बर १ मा गठबन्धनतर्फबाट मनबीर खत्री खजुरा गाउँपालिका वडा नम्बर ८ मा फिरोज खान डुडुवा गाउँपालिका वडा नम्बर १ मा पटेश्वर कुर्मी कोहलपुर नगरपालिका वडा नम्बर २ मा हरिसिंह कठायत कोहलपुर नगरपालिका वडा नम्बर १४ मा नम बहादुर आले कोहलपुर नगरपालिका वडा नम्बर १५ मा दिपेन्द्र कुमार चौधरी नरैनापुर गाउँपालिका वडा नम्बर ६ मा प्रेमचन्द्र मौर्य नेकपा माओवादी केन्द्र नेपालगन्ज उप-उपमहानगरपालिका वडा नम्बर ३ मो. अयुव सिद्धिकी नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ४ मा गोपाल पुन कोहलपुर नगरपालिका वडा नम्बर १ मा, गठबन्धनतर्फका धनराम वली खजुरा गाउँपालिका वडा नम्बर २ मा धनराम वली खजुरा गाउँपालिका वडा नम्बर ४ मा टेक बहादुर रोका क्षेत्री खजुरा गाउँपालिका वडा नम्बर ५ मा गरिबे शेख खजुरा गाउँपालिका वडा नम्बर ६ मा फारुख शेख खजुरा गाउँपालिका वडा नमबर ७ राम गोपाल यादव जानकी गाउँपालिका वडा नम्बर २ मा चन्द्रिका प्रसाद गुप्ता राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा मिनराज खड्का राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ मा झगरु थारु राप्ती सोनारी गाउँपालिका वडा नमबर ७ मा रामलखन थारु बाँकेमा कुन पार्टीले कहाँ-कहाँ जित्यो ?नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ५ मा शराफत खान नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २० मा कौसल धोवी नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २२ मा अब्दुल गफ्फार जानकी गाउँपालिकाको वडा नम्बर १ मा मोहम्मद रजा राई डुडुवा गाउँपालिका वडा नम्बर २ मा दुर्गा प्रसाद बर्मा डुडुवा गाउँपालिका वडा नम्बर ४ मा सगीर खाँ डुडुवा गाउँपालिका वडा नम्बर ३ मा अमोद कुमार तिवारी राप्रपा नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २ मा मनोज श्रेष्ठ नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ८ मा रजनिश वाजपेयी नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १० मा श्रवण कुमार श्रेष्ट राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा लबराज खरेल डुडुवा गाउँपालिका वडा नम्बर ३ मा अमोद तिवारी
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्