Nic Ad Nic Ad
Nic Ad Nic Ad

 बलात्कारका घटनामा संलग्नलाई कारवाही गछौँः गृह मन्त्रालय

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– गृह मन्त्रालयले महिला हिंसा तथा बलात्कारका घटनामा संलग्नलाई कारवाही गर्ने आश्वासन दिएको छ । मन्त्रालयले उक्त घटना छानबिन गर्नको लागि वसन्तराज कुवँरको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । 
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार