राष्ट्रपति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदै गर्दाको तस्बिरहरु
काठमाडौँ –राष्ट्रपति विद्या देवी भण्डारी सरकारले आर्थिक वर्ष २०७९/८० को ल्याएको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दुबै सदनको संयुक्त बैठकमा पुगेकी छिन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:१६
प्रतिक्रिया दिनुहोस्