Nic Ad Nic Ad
Nic Ad Nic Ad

आउँदो वर्ष ७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पुर्‍याइने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - सरकारले आउँदो आर्थिक वर्षमा ७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पुर्‍याउने जनाएको छ । मंगलबार संसद्मा सरकारको आउँदो आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्युत् प्राधिकरण एवं निजी क्षेत्रबाट उत्पादित ७१५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पुर्‍याइने बताइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्