आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूूर्णपाठ)
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्दै बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
सरकारले बजेटमार्फत ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्र प्राथमिकतामा राखेको छ । यस्तै सरकारले स्वदेशी उद्योग, शिक्षा, स्वास्थ्य, कृषि उत्पादन लगायतका क्षेत्रमा पनि प्राथमिकतामा राखेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:२९
प्रतिक्रिया दिनुहोस्