Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३३ जनाको मृत्यु

बिहीबार, मंसिर ८, २०७९
नयाँदिल्ली - भारतमा पछिल्ला दिन फेरि कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनो भाइरसका २,६८५ नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा २,१५८ जना संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जानकारी दिएको छ । ३३ जनाले भने ज्यान गुमाएका छन् । अहिले भारतमा १६ हजार ३ सय भन्दा धेरै सक्रिय संक्रमित छन् । पछिल्लो समय फेरि कोरोना संक्रमण बढ्दै गएको पाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:३२
प्रतिक्रिया दिनुहोस्