Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरे आर्थिक सर्वेक्षण

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा शनिबार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश गरेका छन्। शनिबार सरकारको नीति तथा कार्यक्रम पारित भएलगत्तै मन्त्री शर्माले आर्थिक सर्वेक्षण पेश गरेका हुन्। नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार